महाधिवेशनको तयारीमा जुटेका सिटौलाले भने- स्वाभाविक सभापतिको उम्मेदवार हुँ

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनको आन्तरिक तयारीमा जुटेका छन् । मंगलबार बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा सिटौलाले आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधानलगायत उपस्थित छन् । त्यस्तै, उनी निकट भ्रातृ संस्थाका पदाधिकारीहरू पनि छन् । सिटौला समूहका केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल भने छलफलमा सहभागी छैनन् ।कांग्रेस नेता रामजी कुँवरको निधनपछि थापा पोख

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो : रामचन्द्र पौडेल

चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभएको हो ।  'गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।' उहाँले भन्नुभयो, 'म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।' पार्...

नेता पौडेलकाे दावी: अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्। ‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ’, उनले भने, ‘म प्रधानमन्त्रीको […]

प्रदेशसभाका उम्मेदवार र एजेण्डा ओझेलमा

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ गते एकैपटक हुँदैछ । यद्यपि चुनाव प्रचारका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको तुलनामा प्रदेशसभाका उम्मेदवार र तिनका एजेन्डा भने ओझेलमा परेको देखियो । चुनावी प्रचारप्रसार अभियान भर संघीय संसदका उम्मेदवार र तिनका एजेण्डाले चर्चा पाए तर, प्रदेशसभाका उम्मेदवार भने छायाँमा परे ।गोरखा क्षेत्र नम्बर १ को (ख) मा प्रदेशसभा उम्मेदवार कृष्णप्रसाद धिताल भन्छन्, ‘संघको भन्दा प्रदेशसभाको चर्चामा कम हुनु स्वाभाविक भए पनि प्रदेशका उम्मेदवारहरूको एजेण्डा र अभ

गोरखा–२ बाटै उम्मेदवार बन्छु : बाबुराम भट्टराई

गोरखा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदाे प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । गृह जिल्ला गोरखामा शनिवार पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो । गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको भट्टराईको भनाइ छ । गठबन्धन दलमात्रै नभइ गोरखा–२ मा आफू सबै पार्टीको साझा उम्मेदवार बन्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो ।...

म सभापति बन्ने समय आएको छ: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने समय आएको बताएका छन् । उनले पार्टीमा प्राप्त गरेको अनुभवका आधारमा स्वाभाविक उम्मेदवार भएको पनि बताएका हुन् । १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका सिंहले मंगलबार महाधिवेशन लक्षित सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा साधारण कार्यकर्ता हुँदै उपसभापतिसम्म भएकाले आफू स्वाभाविक उम्मेदवार भएको बताएका […]

म स्वाभाविक उम्मेदवार हुँ : पौडेल

बाँके, (नेस) । सरकार गठबन्धनमा रहेका पार्टीबीच आगामी चुनाव ‘मिलेर’ प्रतिस्पर्धा गर्ने केही नेताले बताइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले आफू आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्छ भन्ने पक्षमा रहेको […]

१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताएका छन् ।

हाम्रो टीमबाट सभापतिको साझा उम्मेदवार मै हुँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वाभाविक रुपमा आफूहरुको टीमबाट साझा सभापति उम्मेदवार आफू भएको बताएका छन्।