नेता पौडेलकाे दावी: अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्। ‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ’, उनले भने, ‘म प्रधानमन्त्रीको […]

सम्बन्धित सामग्री

म त अहिले पनि गठबन्धन हुनुहुँदैन भन्छु : मोहन बस्नेत

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद मोहनबहादुर बस्नेतले आफू अहिले पनि गठबन्धनको विरोधी भएको बताएका छन्। निर्वाचनअघि पनि तालमेलको कडा विरोध गरेका बस्नेत गठबन्धनबाट उम्मेदवार बनेर सिन्धुपाल्चोक क्षेत्र २ बाट चुनिएका हुन्। ‘म अहिले पनि गठबन्धन बिरोधि हो,’ काठमाडौंको नयाँ बानेश्वरमा प्रेस युनियनसम्बद्ध पत्रकारसँग उनले भने, ’गठबन्धन…

७० वर्ष कटेका २० उम्मेदवार

४ मंसिर, काठमाडौं । अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र […]

मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाइयो: महासचिव गुरुङ

उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'...

म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु :  मिलन पाण्डे

विवेकशील साझाका नेता तथा काठमाडौं–९ बाट प्रतिनिधिसभाका उम्मेदवार मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आफ्नो लडाइँ विधिको शासनका निम्ति र प्रतिगमनविरुद्ध रहेको बताएका हुन्।  आज नैकापमा आयोजित...

घरभेटमा व्यस्त गोरखाका उम्मेदवार

‘अहिले योजना बनाउने काम भइरहेको छ’ उनले भने ‘जिल्ला पार्टीले सहजिकरण गरिरहेको छ सबै उम्मेदवार आफ्नो क्षेत्र तोकिएको यरिया भित्र हुनुहुन्छ।’...

प्रदेशमा भिडेका उम्मेदवार अहिले संघमा सँगै भिड्दै

२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका रामशरण बस्नेत र राजेन्द्र बजगाई अहिले फेरी संघमा प्रतिस्पर्धा गर्दैछन्।...

उम्मेदवार हुन प्रतिस्पर्धा छ तर त्याग गर्न पनि आवश्यक छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकुष्ण खाणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्न पनि आवश्यक रहेको बताउनु भएको छ । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताउँदै उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन …

उम्मेदवार तत्काल नतोक्न काँग्रेसको सर्कुलर

नेपाली काँग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । काँग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबाट निर्देशन नुहँदासम्म प्रमुख उपप्रमुख नतोक्न भनिएको हो,’ काँग्रेस स्रोतले भन्यो । काँग्रेस पार्टी कार्य

अहिले धेरै जना दाबेदार देेखिए पनि सभापतिकाे उम्मेदवार म नै हुन्छु : नेता पाैडेल

बाँके – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न महाधिवेशनमा आफू फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने बताउनुभएकाे छ । नेता पाैडेलले अहिले समूहमा धेरैजना दाबेदार देखिए पनि अन्तिममा सहमतिका आधारमा आफूमात्रै उम्मेदवार हुने दाबी गर्नुभयो । नेपाल प्रेस युनियन बाँकेले आज सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले भन्नुभयो, पार्टीलाई वैधानिक सङ्कटमा फस्न नदिन छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुको विकल्प छैन । चुनावी कार्यतालिका थप पछि धकेलिए समस्या आउन सक्छ । फरक प्रसङ्गमा नेता पाैड...

राष्ट्रियसभा उपनिर्वाचनः एमालेको उम्मेदवार को ?

काठमाडाैं।विपक्षी गठबन्धनबारे विश्लेषणपछि मात्र एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा को उम्मेदवार भन्ने तय गर्ने भएको छ।आजको स्थायी कमिटी बैठकमा उपनिर्वाचनको तयारीको सम्बन्धमा छलफल भएपनि उम्मेदवार भने तय गरेको छैन।“अहिले उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन।यसबारे पछि कुरा हुन्छ”,उनले भने।एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेपनि कांग्रेस माओवादी गठबन्धनले डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि एमालेले उम्मेदवारका सम्बन्धमा थप तयारी गरेको हो।