म सभापति बन्ने समय आएको छ: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने समय आएको बताएका छन् । उनले पार्टीमा प्राप्त गरेको अनुभवका आधारमा स्वाभाविक उम्मेदवार भएको पनि बताएका हुन् । १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका सिंहले मंगलबार महाधिवेशन लक्षित सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा साधारण कार्यकर्ता हुँदै उपसभापतिसम्म भएकाले आफू स्वाभाविक उम्मेदवार भएको बताएका […]

सम्बन्धित सामग्री

सत्ता सहकार्यका लागि ओलीले पठाए देउवालाई सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन्  ।कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिं

कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा काँग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको उल्लेख गरे ।‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक ग

सभापति पदमा मेरो दाबी कायमै छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौँको बानेश्वरमा आज (बिहीबार) बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण गर्दै नेता सिंहले १४ औँ महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् । काँग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी […]

सत्ताको दुरुपयोग गरेर डडेल्धुरामा भएको अधिवेशन मान्य हुँदैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा सम्पन्न वडा र पालिका अधिवेशन मान्य नहुने बताएका छन्। कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले डडेल्धुरामा...

हामीले बूढानीलकण्ठ नदेखेकाे झैँ गरेर सभापतिले आफ्नै घरमा बैठक बाेलाए : नेता सिंह

काठमाण्डौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी कार्यालय हुँदा हुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाण्डाैले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले बूढानीलकण्ठ नदेखेको झैँ गरेर सभापति देउवाले आफ्नै निवासमा आइतवार (हिजो) केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनुभयो । नेता सिंहले भन्नुभयो, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभ...

कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो: नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए । केही जिल्लाको महाधिवेशन […]

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस नागार्जुन नगरसमितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालालाई […]

देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई मत […]

संविधानको सफल कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै : नेता सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको अपनत्व र सफल कार्यान्वयनका लागि आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् । संविधान दिवस अवसरमा आज शुभकामना दिँदै उनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गर्ने जिम्मा पनि काङ्ग्रेसकै भएको बताएका हुन् । ‘सङ्घीयता, समावेशिता धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले […]

ओलीले गरेका खराब काम नयाँ सरकारले सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् । सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए । ‘तीन वर्षमा ओलीले गलत शासनका […]