कमजोर भए पनि उनीहरूको तन सफा रहन्छन् उनीहरूको मन ढल्किजान्छ हाम्रो पनि उमेर त्यसैले राम्रो नजरले उनीहरूलाई हेर। हेरचाह गर्नुपर्छ सबैजना मिली उनीहरूसँग बोल्दा बोलौँ मिठो बोली गरौँ सबै मिली उनीहरूलाई माया देखाऔँ सबै मिली उनीहरूप्रति दया।...
धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्।
नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...
काठमाडौं । यअसघि संसारको सबैभन्दा वृद्ध कुकुरको रुपमा स्पाइक नामको कुकुर गिनिज बुकमा दर्ज थियो । तर अहिले त्यो भन्दा पनि बुढो कुकुर फेला परेको छ । पोर्चुगलमा रहेको बबी नामको कुकुरको उमेर करीब ३१ वर्ष छ । गत १ फेब्रुअरी २०२३ मा बबीको उमेर ३० वर्ष २६६ दिन पुगेको थियो । बबी अहिलेसम्म सबैभन्दा […]
किमाथाङ्का, १८ चैत । सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीरः भविन कार्की÷रासस
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बेपत्ता भएका छन् । साविकको बुईपा(४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।
साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् । उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ ।