पाल्पामा एक वृद्ध मृत फेला

साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् । उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा  पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ । 

सम्बन्धित सामग्री

लमजुङमा एक वृद्ध मृत फेला

लमजुङको मध्यनेपाल नगरपालिका-४ चौतारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँ बस्ने ७५ वर्षीय बुद्धि बहादुर मगराती मृत भेटिएका हुन्।...

डडेल्धुरामा एक वृद्ध मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक जना वृद्ध मृत फेला परेका छन् । गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् । सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पामा एक जना वृद्ध मृत फेला

पाल्पा । पाल्पामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका ७० वर्षीय रणबहादुर रेश्मी घर नजिकै वृद्ध मृत अवस्थामा फेला परेका हुन् । आइतबार खानेपानीको पाइप बनाउन भनेर घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोजी गरेका थिए । उनीहरूले खोजी गर्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा […]

पाल्पामा वृद्ध मृत फेला

पाल्पा : मंगलबार पाल्पामा एकजना मृत फेला परेका छन्।रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित पटुवाचौरका ६० वर्षीय बेदबहादुर बलाल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। उनी घर नजिकै रहेको नेप्टा भीरमा  मृत फेला परेका हुन्।  भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

काठमाडौँ,६ भदौ । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी […]

मानव सेवा आश्रममा वृद्ध मृत अवस्थामा फेला

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा एक वृद्ध मृत फेला परेका छन् । धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका हुन् ।  हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो । उता डोटीको पूर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किन

कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला

पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको वगनासकाली नगरपालिका–५ को राम्दीस्थित कालीगण्डकी नदीमा सोही नगरपालिका–६ निवासी ७१ वर्षीय खड्गबहादुर दर्जी मृत फेला परेका हुन् ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीकाअनुसार बुधबार विहान उनी मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

कोरोना संक्रमित वृद्ध मृत फेला

दमक । झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना संक्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार […]

झापामा कोरोना सङ्क्रमित वृद्ध मृत फेला

झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमित वृद्ध मृत फेला

दमक, २७ भदौ: झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत […]