दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बेपत्ता भएका छन् । साविकको बुईपा(४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।
धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्।
नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...
काठमाडौं । यअसघि संसारको सबैभन्दा वृद्ध कुकुरको रुपमा स्पाइक नामको कुकुर गिनिज बुकमा दर्ज थियो । तर अहिले त्यो भन्दा पनि बुढो कुकुर फेला परेको छ । पोर्चुगलमा रहेको बबी नामको कुकुरको उमेर करीब ३१ वर्ष छ । गत १ फेब्रुअरी २०२३ मा बबीको उमेर ३० वर्ष २६६ दिन पुगेको थियो । बबी अहिलेसम्म सबैभन्दा […]
किमाथाङ्का, १८ चैत । सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीरः भविन कार्की÷रासस
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवानको स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटनगर–८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताउनुभएको हो । …
साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् । उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ ।