प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चारजना उपप्रधानमन्त्री भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यमन्त्रीको शपथ लिएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको हो ।
गत बुधबार एमाले सचिव रघुवीर...