दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । आफ्नो कार्यकालमा जनतामा आशा […]

सम्बन्धित सामग्री

भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्ने बताएका छन् । विश्वासको मत प्राप्त गरिसकेपछि संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलिदेखि नै गठबन्धनमा रहेका दलहरुबीच छलफल गरेर सरकारले पूर्णता दिने बताए । ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ’, उनले भने, ‘अब गठबन्धनमा जो […]

प्रधानमन्त्री प्रचण्ड भन्छन्- चैत १० गते सरकारले पूर्णता पाउँछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड भन्छन्- अब सरकारको ध्यान जनताको सेवामा केन्द्रित (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि सरकारको ध्यान जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि एउटा राजनीतिक कोर्स सकिएको भन्दै अब जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताएका हुन् । उनले अव उपराष्ट्रपतिको निर्वाचन पछि सरकारले पूर्णता पाउने र […]

दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ ।

चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ।