नेपाल समाचारपत्र काठमाडौं सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई नागरिकको सेवाप्रवाहमा तत्काल खटिन निर्देशन दिएको छ। चुनाव भई स्थानीय प्रतिनिधि चुनिएको ठाउँमा कर्मचारीलाई सेवाप्रवाहमा खटिन निर्देशन दिइएको मन्त्रालयले बताएको छ। गत जेठ ३१ गते ३४ जिल्लामा स्थानीय तहको निर्वाचन भई भरतपुर महानगरपालिकाबाहेक सबै स्थानको मतपरिणाम आइसकेको छ। अबको १५ दिनभित्र काठमाडौं उपत्यकामा र साउन पहिलो …