काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयबाट मुस्कानसहितको सेवा दिन निर्देशन दिएका छन् । काठमाडौं उपत्यकामा रहेका आठ वटा कार्यालयको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले जनताले दुःख नपाउनेगरी काममा सहजीकरण गर्न कार्यालय प्रमुखहरु चनाखो हुनुपर्ने भन्दै मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । यातायात क्षेत्रमा जनताको […]