एकै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेर माओवादी र नेसपा निर्वाचन आयोगमा (तस्बिरहरु)

एकै चिह्नबाट आगामी मंसिर ४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेर नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको थियो भने सोही सहमतिलाई दुबै पार्टीले अनुमोदन गराइसकेका छन् । सहमतिपछि दल दर्ताको अन्तिम दिन दुबै पार्टीका नेताहरु  एकै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने गरी दर्ता गराउन पुग

सम्बन्धित सामग्री

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलवार निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन् । दुबै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलबार […]

माओवादी केन्द्र र नेसपाले संयुक्त रूपमा दल दर्ता गराए

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त रूपमा दल दर्ता गरेका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज –मङ्गलवार) निर्वाचन आयोग पुगेर दुवै पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका हुन् । दुवै पार्टीबीच आउँदो चुनावमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । मङ्गलवार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा प्रतिस्...

माओवादी र नेसपाले दिए एकल चुनाव चिह्नका लागि निवेदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् । दुई पार्टीका नेताहरू निर्वाचन आयोग पुगेर एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्नका लागि निवेदन दिइएको हो । आगामी मंसिर ४ गते...

प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगमा जाने तयारी गरेका छन्।  माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले प्रचण्ड दिउँसो १ बजे निर्वाचन आयोग जाने तय भएको जानकारी दिए। बाबुराम पनि सँगै जाने भएकाले निर्वाचन आयोगमा जानेबारेमा उनीसँग कुराकानी भइरहेको उपाध्यायले बताए। 'हाम्रो…

प्रचण्ड-बाबुराम निर्वाचन आयोग जाँदै

काठमाडौं : आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्न नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन्।दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए।  माओवादी र नेसपाबीच साझा चिह्न, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ।नेसपाले पनि माओवादीकै हँसिया हथौडा च