प्रचण्डको ब्रिफिङ : एमसीसी पास गर्दा सभामुख र माधव नेपालसहितका १४ सांसदको पद बच्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । उनले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, कामधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् । “एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ सांसदको पद बच्यो ।...