रातोपाटी ब्रिफिङ : नाराबाजीकै बीच बजेट पारित, संखुवासभा हत्या प्रकरणमा थप ४ जना पक्राउ

आज २०७८ असोज ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित, एमालेमा फेरि दुई लाइन संघर्ष, संखुवासभा हत्या प्रकरणमा थप चार आरोपित पक्राउ, जनकपुरमा छात्रासँग हिमानीको भलाकुसारी, ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा, प्रदेश १ र बागमतीमा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने, दसैँ–तिहारका लागि बजारमा नयाँ नोट लगायत छन्