प्रचण्डको ब्रिफिङ : एमसीसी पास गर्दा सभामुख र माधवसहित १४ सांसदको पद बच्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा बसेको बैठकमा प्रचण्डले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् । “एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ को पद...

सम्बन्धित सामग्री