काठमाडौँ : नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची पाएको छ। निगमले आईओसीसँग किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ। एलपी ग्याँस प्रतिसिलिन्डर २७३.३८ रुपैयाँ महँगो भएको जनाइएको छ।निगमका अनुसार पेट्रोल भने प्रतिलिटर १.४६ रुपैयाँले घटेर आएको छ। यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्यअनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ।निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७