आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोलको बढ्दा अन्यको घटेर आयो

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले  इन्धनको नयाँ मूल्य सूची पठाएको छ । निगमलाई बुधबार आईओसीले इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।निगमका अनुसार  पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको जनाएको छ ।  निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ ।यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएक

सम्बन्धित सामग्री

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची‚ निगमले भाउ नबढाउने

काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाए पनि निगमले भाउ नबढाएर यथावतै राख्ने जनाएको छ।निगमले जारी गरेको विज्ञप्तिअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४१ पैसा बढेको नयाँ मूल्य सूची पठाएको उल्लेख छ। यसैगरि डिजेलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेको मूल्य सूची आईओसीले पठाएको छ।निगमले अहिले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३०० रुपैयाँ ४१ पैसा घाटा रहेको भए पनि मूल्य यथावत राख्ने जनाएको छ।

यस्तो छ नेपालमा उपलब्ध साओमी एक्सेसरिजको मूल्य सूची

साओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एक्सेसरिजहरुको मूल्य सूची अपडेट गरेको छ । मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १०००० पावरबैंक, एमआई राउटर ४ सी लगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।  आज हामी तपाईलाई नेपालमा उपलब्ध साओमी एक्सेसरिजहरूको पछिल्लो मूल्य सूची जानकारी दिदैछौं ।    Mi...

भारतले बढाएर पठायो इन्धनको नयाँ मूल्य सूची

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य सूची बढेर आएकाे नेपाल आयल निगमले जनाएकाे छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ […]

भारतले पठायो इन्धनको नयाँ मूल्य सूची

१७ पुस, काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर प्राप्त भएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ […]

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची

१८ जेठ,काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा […]

भारतले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सूची पठायाे

काठमाण्डौ – नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ ।  प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो ।  योसँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर एक सय ९२ दशमलव ९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर एक सय ८४ दशमलव ०२ रुपैयाँमा थियो । यस्तै डिजलको खरिद मूल्य एक सय ८८ दशमलव ३३ पुगेको छ भने मट्टीतेलको खरिद मूल्य एक सय ४० रुपैयाँ ३...

बढ्यो निशान म्यागनाइटको भाउ (मूल्य सूची)

निशान म्यागनाइट एसयुभीको मूल्य बढेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले आइतबारदेखि लागू हुनेगरी म्यागनाइट एसयुभीको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।

७ दिनभित्र अस्पतालको मूल्य सूची सार्वजनिक गर्न निर्देशन

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।

गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलका लागि मूल्य सूची निर्धारण

रसुवा – गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलको लागि मूल्य सूची निर्धारण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलका लागि मूल्य सूची निर्धारण गरिएको हो । धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएपछि निकुञ्जले मूल्य सूची निर्धारण गरेको हो ।  खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक&...

मूल्य सूची नराख्ने चितवनका ९ पसललाई कारबाही

१३ माघ, वीरगञ्ज । चितवनमा मूल्य सूची नराख्ने ९ वटा पसललाई कारबाही गरिएको छ । बजार अनुगमन टोलीले नारायणगढ बजारको अनुगमन गर्ने क्रममा नियम अनुसार मूल्य सूची नराखेका ९ वटा पसललाई कारबाही गरिएको हो । मूल्य सूची नराख्ने ९ वटा पसललाई ३ लाख ९० हजार जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ […]