रसुवा – गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलको लागि मूल्य सूची निर्धारण गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलका लागि मूल्य सूची निर्धारण गरिएको हो । धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएपछि निकुञ्जले मूल्य सूची निर्धारण गरेको हो ।
खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक&...