मूल्य सूची नराख्ने चितवनका ९ पसललाई कारबाही

१३ माघ, वीरगञ्ज । चितवनमा मूल्य सूची नराख्ने ९ वटा पसललाई कारबाही गरिएको छ । बजार अनुगमन टोलीले नारायणगढ बजारको अनुगमन गर्ने क्रममा नियम अनुसार मूल्य सूची नराखेका ९ वटा पसललाई कारबाही गरिएको हो । मूल्य सूची नराख्ने ९ वटा पसललाई ३ लाख ९० हजार जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ […]