बढ्यो निशान म्यागनाइटको भाउ (मूल्य सूची)

निशान म्यागनाइट एसयुभीको मूल्य बढेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले आइतबारदेखि लागू हुनेगरी म्यागनाइट एसयुभीको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।