एनआरएनए ११औं विश्व सम्मेलन : महासचिवका उम्मेद्वार जोशी सचिवालयको काममा हेडक्वार्टरमै व्यस्त

काठमाडौं, १७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलन नजिकिएसँगै विश्वभरि रहेका एनआरएनए नेता तथा अभियन्ताहरु काठमाडौं ओर्लिने क्रम जारी छ । संघको ११औं विश्व सम्मेलनमा गौरीराज जोशीले महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । उनी यतिवेला कर्मथलोबाट विश्व सम्मेलनमा भाग लिन मातृभूमि नेपाल आईपुगेका छन् । उनी यतिवेला महाधिवेशनको लागि सचिवालयको […]

सम्बन्धित सामग्री

एनआरएनए ११औं विश्व सम्मेलन : महाधिवेशनस्थल सोल्टी होटलमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाउँदैछ । संघको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो राति १२ बजेदेखि (अनलाईन भोटिङ) र अहिले मतदान जारी छ । काठमाडौंको होटल सोल्टीमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि तीन जनाबीच कडा प्रतिष्पर्धा छ । अध्यक्षमा डा. बद्रि केसी, महेश श्रेष्ठ र आरके […]

एनआरएनए ११औं विश्व सम्मेलन : पारसमणि पोखरेलको उम्मेद्वारी सचिवमा

काठमाडौं, १२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिएसँगै यसका अभियन्ताहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसअघि केन्द्रीय महासचिवको लागि एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले उम्मेद्वारी घोषणा गरेका थिए । तर, विश्वभरिका साथीहरुको आग्रह र सुझावलाई ध्यानमा राखेर उनले यसपटक भने सचिव पदमा उम्मेद्वारी दिने भएका छन् […]

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।...

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।...

२०२३ को अक्टोबरमा विश्व सम्मेलन गर्ने  एनआरएनएको निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित  १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरूको उपस्थिति थियो । भर्चुअल बैठकमा ८० जना  पदाधिकारीहरुले आआफ्नो भनाइ राखेको एनआरएनएले जनाएको छ । बैठकले युके, अमेरिका, जापान र युएई समन्वय राष्ट्रिय समन्वय समितिमा रहेको समस्या समाधान ३० अप्र

शेष घलेको अगुवाईमा भएको एनआरएनए विश्व सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको अगुवाईमा भएको एक पक्षको विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । यो सम्मेलनलाई अर्को पक्षले भने अस्वीकार गरेको । सम्मेलनले संघको विधान र केही कार्यविधिलाई समेटेर तयार पारिएको संघको वर्तमान विधानमा अति आवश्यक भएका संशोधन गरी घोषणा पत्र जारी गरेको छ । त्यसै गरी सम्मेलनले …

आजदेखि काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन सुरु

काठमाडौं, ८ चैत्र । आजदेखि काठमाडौं गैरआवासीय नेपाल संघ(एनआरएनए)को १०औं विश्व सम्मेलन सुरु भएको छ । राजधानीको होटल याक एण्ड यतीमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । सम्मेलनमा एनआरएनएका पुर्व अध्यक्ष शेष घले, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पुर्वअध्यक्ष अनिल केशरी शाह लगायतको उपस्थिति थियो ।

एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

८ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन  आयोजना गरिएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् । अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि […]

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

२५ असोज, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो। अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने […]

एनआरएनएमा विवाद : अन्ततः १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रि