एनआरएनए ११औं विश्व सम्मेलन : पारसमणि पोखरेलको उम्मेद्वारी सचिवमा

काठमाडौं, १२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिएसँगै यसका अभियन्ताहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसअघि केन्द्रीय महासचिवको लागि एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले उम्मेद्वारी घोषणा गरेका थिए । तर, विश्वभरिका साथीहरुको आग्रह र सुझावलाई ध्यानमा राखेर उनले यसपटक भने सचिव पदमा उम्मेद्वारी दिने भएका छन् […]