आजदेखि काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन सुरु

काठमाडौं, ८ चैत्र । आजदेखि काठमाडौं गैरआवासीय नेपाल संघ(एनआरएनए)को १०औं विश्व सम्मेलन सुरु भएको छ । राजधानीको होटल याक एण्ड यतीमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । सम्मेलनमा एनआरएनएका पुर्व अध्यक्ष शेष घले, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पुर्वअध्यक्ष अनिल केशरी शाह लगायतको उपस्थिति थियो ।  

सम्बन्धित सामग्री

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।...

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।...

नेपालमा वातावरण र दिगोपना विषयक विश्व सम्मेलन गरिने

काठमाडौं । नेपालमा वातावरण र दिगोपना विषयक पहिलो विश्व सम्मेलन आयोजना हुने भएको छ । आगामी वर्ष नेपाल सरकारसँगको सहकार्यमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले उक्त विश्व सम्मेलन आयोजना गर्न लागेको हो। विश्व सम्मेलन आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाको फ्रेस्नो स्टेट युनिभर्सिटी क्यालिफोर्नियाका प्राध्यापक तथा विश्व सम्मेलन आयोजक समितिका […]

साउदी अरेबियाले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विश्व सम्मेलन गर्ने

साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।  सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञता

शेष घलेको अगुवाईमा भएको एनआरएनए विश्व सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको अगुवाईमा भएको एक पक्षको विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । यो सम्मेलनलाई अर्को पक्षले भने अस्वीकार गरेको । सम्मेलनले संघको विधान र केही कार्यविधिलाई समेटेर तयार पारिएको संघको वर्तमान विधानमा अति आवश्यक भएका संशोधन गरी घोषणा पत्र जारी गरेको छ । त्यसै गरी सम्मेलनले …

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डमा सुरु

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । आज औपचारिक कार्यक्रममा सहभागीहरु व्यस्त भएका छन् । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिसहित हजारौं मानिसहरू भेला भएका छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरु हुँदै

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजारभन्दाबढी सहभागी हुँदैछन् । ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो […]

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

२५ असोज, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो। अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने […]

एनआरएनएमा विवाद : अन्ततः १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रि