काठमाडौं, २ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाउँदैछ । संघको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो राति १२ बजेदेखि (अनलाईन भोटिङ) र अहिले मतदान जारी छ । काठमाडौंको होटल सोल्टीमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि तीन जनाबीच कडा प्रतिष्पर्धा छ । अध्यक्षमा डा. बद्रि केसी, महेश श्रेष्ठ र आरके […]