टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ । यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमद्धारा गरिएको कम्पनीले जनाएको छ । टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ । टाटा मोटर्सको यसअघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो । यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका

सम्बन्धित सामग्री

टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा

नारायणगढ (अस) । नेपालमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा शुरुआत गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन सञ्चालनमा ल्याएको हो । उक्त एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ राईसहित नेपाली चलचित्र कवड्डी टिमद्वारा गरिएको हो । टाटा मोटर्स एक्सपिरियन्स दोस्रो जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा छ । यसअघि ललितपुरको पुल्चोकस्थित लबिम मलमा पहिलो एक्सपिरियन्स जोन रहेको कम्पनीले बताएको छ । दोस्रो एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरूमार्फत टाटा मोटर्सका गाडीहरूको बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीको भनाइ छ ।

टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोन चितवनमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चितवनमा टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ ।यो एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ राईसहित नेपाली चलचित्र कबड्डी टिमद्धारा गरिएको हो । टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ ।टाटा मोटर्सको यो दोश्रो एक्सपिरियन्स जोन हो । यसअघि ललितपुरको पुल्चोकस्थित लबिम मलमा […]

चितवनमा टाटा मोटर्सको तीन दिने एक्सचेन्ज क्याम्प

चितवन (अस) । चितवनमा टाटा मोटर्सद्वारा आयोजित टाटा मोटर्स एक्सचेन्ज क्याम्प सुरु भएको छ । क्याम्प माघ १० गतेदेखि बुधबार माघ १२ गतेसम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता शेखर मोटर्स भरतपुर–१० रिजाल चोकमा एक्सचेन्ज क्याम्प भइरहेको कम्पनीले जानकारी दिएको छ । एक्सचेन्ज क्याम्पमा ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने शेखर मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलले बताए । एक्सचेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त गर्नेछन् । एक्सचेन्ज क्याम्पमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो, टिगोर, एनआरजी र सफारीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । क्याम्पमा जुनसुकै ब्रान्ड तथा गाडीसँग टाटा गाडी एक्सचेन्ज सुविधा र टाटाका पुराना गाडीसँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस दिइनेछ ।

चितवनमा टाटा मोटर्स कार्निभल

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले चितवनमा पहिलो

चितवनमा टाटा मोटर्स कार्निभल सुरु : पुरानो गाडी नयाँसँग साट्न सकिने

चितवन - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ चितवनमा सुरु भएको छ । सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गते बिहीबारदेखि सुरु भएको कार्यक्रम माघ ११ गते शनिबारसम्म चल्नेछ । चितवनको भरतपुर—९, हाक...