चितवन - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ चितवनमा सुरु भएको छ ।
सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गते बिहीबारदेखि सुरु भएको कार्यक्रम माघ ११ गते शनिबारसम्म चल्नेछ ।
चितवनको भरतपुर—९, हाक...