चितवनमा टाटा मोटर्स कार्निभल

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले चितवनमा पहिलो

सम्बन्धित सामग्री

सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने

काठमाडौं–  सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.०  कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायत गाडी साट्न सकिने कम्पनीले जनाएको छ । यही पुस २० देखि २२ गतेसम्म उपत्यकाका टाटा मोटर्सको शोरूम थापाथली, महाराजगन्जस्थित वेस्टर्न मोटर्स, बालकुमारीस्थित जेबी मोटर्स, भक्तपुरको राधेराधे र […]

टाटा मोटर्स दोस्रोमा

काठमाडौँ – भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार ३४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोस्रो स्थानमा परेको छ । कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय […]

गाडी बिक्री गर्ने कम्पनीको दोस्रो स्थानमा टाटा मोटर्स

भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ। योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोश्रो स्थानमा परेको छ। कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो। यसभन्दा अघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले

ललितपुरको सातदोबाटोमा टाटा मोटर्स कारको शोरुम विस्तार

काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा कम्पनीको शोरुम विस्तार गरेको छ । सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिबाट बिक्री शुरु गरेको हो । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिको प्रतिबद्धता अनु‍सार कम्पनीले आफनो […]

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।...

टाटा मोटर्सले ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्यायो

काठमाडौँ– टाटा मोटर्स नेपालले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्याएको छ । टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा.लि.सँग मिलेर यो प्याकेज ल्याएको हो । केयर प्लस मर्मत योजनाले बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ । केयर प्लस योजना हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा […]

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी

काठमाडौं, २५ पुस । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसभन्दा अघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । २०२१ को डिसेम्बरसम्ममा हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक […]

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो ठूलो कम्पनी

टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसअघि हुन्डाईले टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । सन् २०२१ को डिसेम्बर सम्मको तथ्यांकअनुसार हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बर बीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको छ । सन् २०२१ को सुरुआतदेखि अन्तिमसम

टाटा मोटर्स एक्सचेन्ज क्याम्प मंसिर ३ देखि ७ गतेसम्म

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले लेप्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोेआयोजना गर्न लागेको छ । क्याम्प यही मंसिर ३ देखि ७गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गरिने छ । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, […]