निषेधाज्ञा खुकुलाे भएसँगै सडकमा चहलपहल बढ्याे

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ । लामाे समयकाे बन्दाबन्दी पछि  उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बार तोकेर विभिन्न पसल सञ्चालन गर्ने अनुमति दिए पछि व्यापार व्यबसाय खुलेका छन् ।

सम्बन्धित सामग्री

निषेधाज्ञा हटेसँगै चिडियाखानामा बढ्यो चहलपहल(भिडियोसहित)

सरकारले आज बिहीबारदेखि निषेधाज्ञा हटाएसँगै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेहरुको संख्या बढेको छ। कोरोना महामारीलाई ख्याल गर्दै माक्स, स्यानिटाइजरको प्रयोग लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य गरिएको छ। अवलोकनकर्ताले...

चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि […]

निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल

नवलपुर– गत वैशाखदेखि जारी गरिएको निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता पाइरहेको छ । निजी तथा सार्वजनिक सवारी साधनदेखि बजार पूर्ण रुपमा सञ्चालन भई चहलपहल बढिरहे जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्न भने छाडेको छैन । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले आगामी साउन ३२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप […]

सबैतिर चहलपहल तर सुनसान छ ठमेल

राजधानीमा निषेधाज्ञा खुकुलो गर्दै व्यावसायिक क्षेत्रहरु खुला भएर अन्य क्षेत्रमा चहलपहल बढे पनि काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विदेशी पर्यटकको आवागमन न्यून र रात्रिकालीन मनोरञ्जनका क्षेत्र बन्द हुँदा ठमेल सुनसान बनेको हो । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय …

बैतडीमा निषेधाज्ञा खुकुलोभएपछि चहलपहल बढ्यो, जोखिम कायमै  (फोटोफिचर)

बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ।  भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।  निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ।  यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ।  चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।शैक्षिक गतिविधिका साथै विभिन्न स्

निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

दुल्लु । निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म […]

उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं, असार १६ । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेकोे छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो । काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा […]

खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ। सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर  र सातदोबाटोतिर यातायातका…

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।...

७३ जिल्लामा निषेधाज्ञा

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।त्यस्तै काभ्रेपलाञ्चोक, मकव