चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि […]

सम्बन्धित सामग्री

‘उच्च भन्सारदरले अनधिकृत व्यापार बढ्यो’

नेपाल समुद्रपार निकासी–पैठारी संघले उच्च भन्सारदरका कारण अनधिकृत व्यापार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर अवैध आयातले वैध व्यापारलाई समेत असर पारेको भन्दै...

बढ्यो पुस्तकको व्यापार, ‘फरगेट काठमाडौं’ पर्यटकको रोजाइमा

काठमाडौं, पुस, ९ । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताए। भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उनले सुनाए। पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन […]

रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

काठमाडौं, पुस २ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ । यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ […]

भृकृटीमण्डप बजारमा न्यानो कपडाको व्यापार बढ्यो

सचिना बानियाँ । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ । राजधानीको मुटुमा रहेको भृकुटीमण्डपमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न […]

भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो

जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ ।राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुँडा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।  भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका

बंगलादेशसँगको व्यापार घाटा बढ्यो

पछिल्लो समय बंगलादेशसँगको व्यापार घाटा बढेर गएको छ । पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको तथ्यांक मेची भन्सार कार्यालयले सार्वजनिक गरेसँगै बंगलादेशसँगको व्यापार घाटा बढेर गएको हो ।चालु आर्थिक वर्ष २०७८-०७९ मा बंगलादेशबाट ९ अर्ब ९० करोडको विभिन्न वस्तु आयात भएको र नेपालबाट ५३ करोडको मात्र विभिन्न वस्तु बंगलादेश निर्यात […]

आयातसँगै व्यापार घाटा बढ्यो

काठमाण्डाै - आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ। भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा ...

माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढ्यो

काठमाडौँ– माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढेको छ। काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो। तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताए। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए। गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको […]

भारतको चीनसँगको व्यापार घाटा बढ्यो

सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्याङ्क हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ । चिनियाँ राजस्व प्रशासन कार्यालय (जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स) को अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ । ज्यानुअरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ । भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहे

३७ प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। नेपालको निर्यात व्यापार ३७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना (साउन–जेठ)मा नेपालको व्यापार एक खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ। राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा नेपालको निर्यात जम्मा ०.२ प्रतिशतले सुधारिएको छ। यस अवधिमा भारतसँग कुल निर्यातको सबैभन्दा धेरै ४३।३ प्रतिशत निकासी भएको छ।