राजधानीमा निषेधाज्ञा खुकुलो गर्दै व्यावसायिक क्षेत्रहरु खुला भएर अन्य क्षेत्रमा चहलपहल बढे पनि काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विदेशी पर्यटकको आवागमन न्यून र रात्रिकालीन मनोरञ्जनका क्षेत्र बन्द हुँदा ठमेल सुनसान बनेको हो । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय …