खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ। सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर  र सातदोबाटोतिर यातायातका…

सम्बन्धित सामग्री

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषे...

निषेधाज्ञा खुकुलाे भएसँगै सडकमा चहलपहल बढ्याे

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ । लामाे समयकाे बन्दाबन्दी पछि  उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बार तोकेर विभिन्न पसल सञ्चालन गर्ने अनुमति दिए पछि व्यापार व्यबसाय खुलेका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो चहलपहल [तस्बिरहरु]

काठमाडौं उपत्यकामा सवारीमा जोरबिजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ । पसलहरू पनि खुल्न थालेका छन् । सवारीको चाप बढेसँगै सडकमा धेरैपछि ट्राफिक जाम भएको छ । व्यापारिक केन्द्रहरु न्युरोडलगायतका क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । व्यवसायीहरू करिब दुई महिना बन्द रहेको पसलको सरसफाइमा व्यस्त देखिन्थे । सुनचाँदी पसल, भाँडाकुँडालगायत पसलहरु खुल्न थालेका छन् । पसलहरु खुलेसँगै सर्वसाधारणको आवतजावत पनि बढेको छ ।

खकुलिएको निषेधाज्ञाका दृश्य : सडकमा बाक्लियो गाडीको सङ्ख्या, खुले पसल

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञा थपिए पनि त्यसका केही प्रावधानहरु लचिलो बनाइएको छ। अर्थात् निषेधाज्ञा केही खुकुलो पारिएको छ। वैशाख १६ गतेदेखि बन्द भएका केही पसलहरु खुल्दा मानिसको चहलपहल देखिएको छ। सडकमा सवारी साधनको चाप पनि बढेको छ। काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले होटेल तथा रेष्टुरेष्टहरुलाई टेक अवे तथा होम हेलिभरी…

निषेधाज्ञामा बढ्यो सवारीको चहलपहल (फोटो फिचर)

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । प्रहरीले […]

भक्तपुरको निषेधाज्ञा जनजीवन : १४ फरक दृश्यमा

कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञा कायमै छ। काठमाडौं उपत्यकामा भोलिसम्म खाद्यान्न पसलसमेत खोल्न रोक छ। भक्तपुरको जनजीवन पनि निषेधाज्ञाले प्रभावित देखिन्छ। प्राय : चहलपहल देखिने भक्तपुरका भित्री गल्लीहरु पनि मंगलवार सुनसान देखिन्थ्यो। सडकमा सागदेखि तरकारी बेच्ने फट्टफुट्ट देखिन्थ्यो भने बालबालिका खेलिरहेका देखिन्थे। कोही पानी भर्न धारामा…

यी ४ जिल्लामा मात्रै छैन निषेधाज्ञा

कोरोना सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ ।  गृह मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । त्यस्तै काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महत्वपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ । यस्तै उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी दे...

७३ जिल्लामा निषेधाज्ञा

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।त्यस्तै काभ्रेपलाञ्चोक, मकव

ढुक्क कोरोना, थुक्क हाम्रो भाग्य

नेपालको सरकार, राजनीतिक दल र नागरिकको चालामाला बुझ्न नसकेर हैरान भएको कोरोना भाइरस निषेधाज्ञाको हालचाल बुझ्न सडकमा निस्कियो । भन्नलाई चाहिँ निषेधाज्ञा, तर न कोरोनालाई निषेध छ, न मान्छेलाई ! निषेधको आज्ञा मान्नुपर्ने पनि सडकमा डुलेकै छन्, आज्ञा लगाउनेहरु पनि बेला न कुबेला कुदेकै छन् । पोहोर लकडाउनमा त दिउँसो एकछिन भने पनि सडक चकमन्न हुन्थ्यो । यसपालि निषेधाज्ञामा त जुनबेला जता हेर्यो उतै उस्तै चहलपहल। कुरो बुझ्न नसकेर हैरान भएको कोरोना रन्थनिँदै एउटा चोकमा पुग्यो । चोकमा प्रहरीले बाटो हिँड्ने, गाडीमा चढ्ने र पसल ...

१० बजेपछि उपत्यकाभित्रको निषेधाज्ञा थप कडा, सडकमा ३२ सय प्रहरी खटाइयो

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आजबाट काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान बनेको छ। निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ। बिहान १० बजेसम्म खाद्यन्नका पसलहरु संचालन गर्न दिइएको थियो। जसले गर्दा बिहान मानिसको चहलपहल केही…