काठमाडौं, (नेस) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन बिहीबार १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ९० बिन्दुमा पुगेको छ । यस दिन २१८ वटा कम्पनीको ७४ हजार २०८ पटक १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७ अर्ब २५ करोड ९ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । बिहीबार कारोबारमा […]