काठमाडौं, १४ कात्तिक । शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक १६ दशमलव ३९ अंकले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको हो । शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९३ अंकले बढेर ३७० दशमलव ८६ विन्दु कायम भएको हो । नेप्सेमा आज २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ […]