काठमाडौं, २६ असोज । शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक ११ दशमलव ३२ अंकले बढेर १८६८ दशमलव ४८ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ५६ अंकले बढेर ३६६ दशमलव १९ विन्दु कायम भएको हो । बुधबार नेप्सेको अनुसार २२३ कम्पनीका ६९ करोड […]