झापाको गौरादह नगरपालिकाले करिब तीन हजार किलोग्राम चामल नगरपरिसरमा खाल्डो खनी गाडेको छ । बिग्रिएर अखाद्य बनेको उक्त चामल दाल र भुजामध्ये करिब २ हजार केजी चामल केही हप्ताअघि कोरोनाको दोस्रो लहरमा राहत स्वरुप स्थानीय गरिब तथा विपन्न वर्गलाई वितरण गरेको थियो ।