काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किएपछि कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा कोशी कटान क्षेत्रका केही पसलमा लुटपाट, तोडफोड र आगजनी भएको बताइएको छ। घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। आइतबार राति […]
Kathmandu. Cooperative victims have protested in Kathmandu demanding justice. They protested with the demand that small savers and big savers should be treated with respect and equality. The victims gathered in Kathmandu's Maitighar area and raised their voices for the return of their funds and proper justice.Cooperative victims protest (1)Cooperative victims protest (2)Cooperative victims protest (3)Cooperative victims protest (5)Cooperative victims protest (6)Cooperative victims protest (7)Cooperative victims protest (8)Cooperative victims protest (9)Cooperative victims protest (10)Cooperative victims protest (11)Cooperative victims protest (12)Cooperative victims protest (13)Cooperative victims protest (14)...
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको सुक्खा पहिरो पन्छ्याएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको छ। मंगलवार दिउँसो १:३० बजे खहरे खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छ्याएर सडक पुन:पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनहरू अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्।
RajdhaniDaily.com | चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे -
१२ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन …