कमला नदी नियन्त्रण आयोजनामा उपभोक्ताको धर्ना

नदी नियन्त्रणको काम सम्पन्न गरेपनि रकम निकासा नभएको भन्दै उपभोक्ताहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना दिएका छन् ।...

सम्बन्धित सामग्री

खेत बगाउँछ बाढी, मत बढार्छ आश्वासन

सिन्धुली, कात्तिक २१ । दुधौली नगरपालिका–११ निवासी ५० वर्षीय धर्म कुँमरले हरेक निर्वाचनमा उम्मेदवारले उठाउने गरेको विकासको मुद्दा ‘कमला नदी नियन्त्रण’ सुन्दै आएका छन्। यो बीचमा धेरै जनप्रतिनिधि फेरिए पनि कमला नदी कटानको समस्या भने फेरिन नसकेको उनको दुखेसो छ। वर्षामा कमलाको बाढीजस्तै चुनावका बेला नेताहरूको आश्वासनको बाढी आउँछ। कमलाले खेत बगाउँछ, आश्वासनको बाढीले जनमत […]

खेत बगाउँछ बाढी, मत बढार्छ आश्वासन

सिन्धुली, दुधौली नगरपालिका–११ निवासी ५० वर्षीय धर्म कुँमरले हरेक निर्वाचनमा उम्मेदवारले उठाउने गरेको विकासको मुद्दा ‘कमला नदी नियन्त्रण’ सुन्दै आउनुभएको छ। यो बीचमा धेरै जनप्रतिनिधि फेरिए पनि कमला नदी कटानको समस्या भने फेरिन नसकेको उहाँको दुखेसो छ। वर्षामा कमलाको बाढीजस्तै चुनावका बेला नेताहरूको आश्वासनको बाढी आउँछ। कमलाले खेत बगाउँछ, आश्वासनको बाढीले जनमत बढार्छ अनि मतदाताको समस्या ज्युँका त्युँ।

कमला खोलाको बाँध भत्कियो, खेत कटान हुँदै

जनकपुरधाम । कमला खोलाको बाँध भत्किएको छ । खोलामा आएको बाढीले धनुषातर्फको बाँध भत्किएको हो । बाढीले सबैला नगरपालिका–१३, किरतपुरनजिक बाँध भत्काएर खेत कटान सुरु गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जानकारी दिए । कटान नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । “नियन्त्रणको प्रयास जारी छ । अझै भइसकेको छैन,”...

बाँध भत्काएर खेतमा पस्यो कमलाको बाढी

कमला नदीको बाढीले धान खेत कटान गर्न थालेको छ । धनुषातर्फको बाँध कटान गरी बाढी खेतमा पसेको हो ।  किरतपुरनजिकको बाँध बचाउने प्रयास हुँदाहुँदै बाढीले क्षति पुर्‍याएको कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका इन्जिनियर गुदरी यादवले बताए ।

कमला बाढी : ६ सय मिटरभन्दा बढी बाँध कटान, गाउँ डुबान

जनकपुधाम : सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण धनुषा भएर बग्ने कमला नदीमा आएको बाढीले किरतपुरमा पश्चिमतर्फको ६ सय मिटरभन्दा बढी बाँध कटान गरेको छ भने बाँध नै सबै भत्काउने खतरा बढेको छ।सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो।धनुषातर्फ किरतपुर र ढोलबज्जामा कमलाको बाढीले बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए। कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए। अर्थ मन्त्रालय

भुक्तानी नपाएपछि उपभोक्ता समिति आन्दोलित

कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समिति

कमलामा तटबन्ध बनाएकाले पाएनन् पैसा, सुरू गरे धर्ना

कमला नदी नियन्त्रण आयोजना कार्यालयले धनुषा, सिरहा र सिन्धुलीका विभिन्न १७ उपभोक्ता समितिले तटबन्ध निर्माणलगायत काम गरे पनि भुक्तानी नपाएका हुन्।

कमला कोरिडोर निर्माण सुस्त

सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा कमला नदी नियन्त्रण गर्न सुरु गरिएको कोरिडोर निर्माण कार्य सुस्त बनेको छ । जिल्लाकै अन्न भण्डार रहेको

नदीमा तटबन्ध बनाउन भारतको १८ करोड

बागमती, लालबकैया र कमला नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि भारत सरकारले नेपाललाई १८ करोड ७ लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ ।