कमलामा तटबन्ध बनाएकाले पाएनन् पैसा, सुरू गरे धर्ना

कमला नदी नियन्त्रण आयोजना कार्यालयले धनुषा, सिरहा र सिन्धुलीका विभिन्न १७ उपभोक्ता समितिले तटबन्ध निर्माणलगायत काम गरे पनि भुक्तानी नपाएका हुन्।

सम्बन्धित सामग्री

भुक्तानी नपाएपछि उपभोक्ता समिति आन्दोलित

कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समिति