काठमाडौं महानगरका मेयर र उपमेयरका उम्मेद्धवारहरु सुमन सायमी र विद्या श्रेष्ठ महर्जनलाई जिताउन सिपी मैनालीदेखि रमेश खरेलसम्मको अपिल (भिडिओसहित)

काठमाडौं, २२ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा गुठी आन्दोलनका अभियन्ता सुमन सायमी र उपमेयरमा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आज (बिहीबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो उम्मेदवारीबारे जानकारी दिएका हुन् । सायमी र महर्जनले काठमाडौं महानगरमा रहेका सम्पदा र सभ्यताको संरक्षण गर्ने उद्घोष गरेका छन् । उनीहरुको चुनाव चिन्ह […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर प्रमुखमा पराजित सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने

गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि भिडेका स्वतन्त्र उम्मेदवार सुमन सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।  स्थानीय निर्वाचनमा १३७७० मत प्राप्त गरी पराजित भएका उनी सम्पदा आन्दोलनका कारण लोकप्रिय छन् भने बालेन शाहसँग राम्रो सम्बन्ध छ । त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जन पनि प्रतिनिधिसभा निर्वाचनमा भिड्ने भएकी छन् । श्रेष्ठले क