काठमाडौँ महानगरपालिकाको मेयरमा सुमन सायमीले स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। वैकल्पिक राजनीतिक शक्तिको जग बसाउनका लागि आफूले उम्मेदवारी दिएको उनको दाबी छ। काठमाडौँमा सडक विस्तार पीडित संघर्ष समितिका अगुवा उनले गुठी विधेयकविरुद्धको आन्दोलनमा युवाको नेतृत्व पनि गरेका थिए। काठमाडौँको मेयरमा उम्मेदारी दिएका सुमन सायमी सँग देशसञ्चारका लागि गोविन्द लुइँटेलले गरेको कुराकानीः तपाईंले किन महानगरमा उम्मेदवारी […]