तनहुँका २१ नागरिक बेखबर

तनहुँ – एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब […]

सम्बन्धित सामग्री

स्थानीय तहका कर्मचारी र शिक्षकका समस्याबारे सरकार बेखबर छ: भीम आचार्य

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरूका समस्याबारे सरकार बेखबर रहेको बताएका छन् ।

आफ्नै आचारसंहिताका विषयमा सांसदहरु बेखबर

काठमाडौं । प्रतिनिधिसभाले बैठक सञ्चालन, विषयगत समिति गठनका साथै सदनलाई प्रभावकारी बनाउन नियमावली बनाएपनि सांसदहरु नियमावलीप्रति बेखबर देखिएका छन् । संसदले निर्धारण गरेको कुन समयमा के बोल्ने के नबोल्ने समेत निधो संघीय संसदका जनप्रतिनिधिलाई छैन । २१ दिन मस्यौदा समितिमा छलफल गरेर संसदको नियमावली बनाइयो । प्रतिनिधिसभाको १९ चैतमा बसेको बैठकले संसदको नियमावली पारित ग¥यो […]

बैंकहरुको निक्षेप तान्ने आकर्षक अफरप्रति राष्ट्र बैंक बेखबर !

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तान्ने गुणात्मक प्रतिफलतको अफरप्रति नियामक राष्ट्र बैंक बेखबर देखिएको छ । प्रतिस्पर्धामा बैंकहरुले एकपछि अर्को गर्दै लामो अवधिको मुद्दती निक्षेपमा १० गुणासम्मको प्रतिफलत सार्वजनिक गरिरहँदा नियामक निकाय राष्ट्र बैंक मौन देखिएको हो । बैंकहरुको न्यूनतम ६ वर्षेदेखि २५ वर्षेसम्मको गुणात्मक प्रतिफल योजना सार्वजनिक गरिरहेका छन् । तर, राष्ट्र बैंक भने यस्तो योजना बारे आफूलाई कुनै जानकारी नभएको औपचारिक प्रतिक्रिया दिइरहेको छ । बरु मुद्दती बचत योजना अन्तर्गत बैंकह

गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर

काठमाडौं । गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर जस्तै भएका छन् । काठमाडौं उपत्यका सांस्कृतिक संग्रहालय हो । विश्वका पर्यटक आकर्षित गर्ने पहिलो दृश्य भनेकै काठमाडौंका सांस्कृतिक सम्पदा हुन् । तर नयाँपुस्ताले मर्म आत्मसात नगर्दा गाईजात्राका यी दिनहरुमा समेत शहरको वातावरण खल्लो देखिने गरेको छ । नेवार समुदायको संस्कार र संस्कृतिले काठमाडौं उपत्यकाको साख उच्च छ । […]

पार्टीले फिर्ता बोलाएकोबारे मन्त्रीहरू बेखबर, भन्छन् सञ्चारमाध्यमबाट थाहा पाएँ !

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरू नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरूसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, […]

सरकार १० हजार बढी एचआईभी सङ्क्रमितबारे बेखबर, जोखिम झन् बढ्यो

१४ मङ्सिर, काठमाडौँ । सरकार दश हजार भन्दा बढी एचआईभी सङ्क्रमितको अवस्था बारे बेखबर छ । ठुलो सङ्ख्यामा सङ्क्रमितहरू सरकारको रेकर्डमा नहुँदा सङ्क्रमण फैलने उच्च जोखिम बढेको छ । नेपालमा हाल ३० हजार ३००  जना सङ्क्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ अर्थात् ५४ प्रतिशत छन् भने महिला १३ हजार ९८६ अर्थात् ४६ प्रतिशत रहेका छन् । जसमा एचआईभी सङ्क्रमित गर्भवती २१६ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । यद्यपि  (एआरबी)  अर्थात् एन्टी रेक्टो भाइ

त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर

काठमाडौं । दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरु स्वास्थ्य मापदण्ड पालनामा बेखबर जस्तै देखिने गरेका छन् । विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा समेत लापरवाही गर्न थालेका छन् । यद्यपि विमानस्थलमा रहेको हेल्थ डेस्कका प्रतिनिधि पहिलाभन्दा यात्रुहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको दावी गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक […]

‘द कपिल शर्मा शो’ जुलाईबाट शुरु हुने कुरामा अभिनेता कीकु शारदा बेखबर

एजेन्सी। शोका एक महत्वपूर्ण अभिनेता कीकु शारदाले जुलाईबाट पुनःशुरु हुन लागेको ‘द कपिल शर्मा शो’का बारेमा आफू अनजान रहेको बताएका छन्। एक अन्र्तवार्तामा कीकुले आफू शोमा फर्किन उत्साहित रहेपनि जुलाईबाट शो पुनःशुरु हुनेबारेमा भने आफू बेखबर रहेको बताए। उनले आफू शोमा फर्किन निकै आतुर रहेपनि निर्माता टिमले शो जुलाईबाट शुरु हुनेबारे कुनै जानकारी नदिएको खुलाएका हुन्।

‘द कपिल शर्मा शो’ जुलाईबाट शुरु हुने कुरामा अभिनेता कीकु शारदा बेखबर

एजेन्सी। शोका एक महत्वपूर्ण अभिनेता कीकु शारदाले जुलाईबाट पुनःशुरु हुन लागेको ‘द कपिल शर्मा शो’का बारेमा आफू अनजान रहेको बताएका छन्। एक अन्र्तवार्तामा कीकुले आफू शोमा फर्किन उत्साहित रहेपनि जुलाईबाट शो पुनःशुरु हुनेबारेमा भने आफू बेखबर रहेको बताए। उनले आफू शोमा फर्किन निकै आतुर रहेपनि निर्माता टिमले शो जुलाईबाट शुरु हुनेबारे कुनै जानकारी नदिएको खुलाएका हुन्।

आफूले अभिभावकत्व ग्रहण गरेको ठिल्लेबारे प्रधानमन्त्री बेखबर

वीरबहादुर बम, मुगु । प्रधानमन्त्री, मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरिब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक समय फेसन नै चलेको थियो । तर ती अभिभावकत्व ग्रहण गरिएका बालबालिकाको अवस्था अहिले कस्तो छ भन्नेबारे सम्बन्धित सबै बेखबर भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुकी ठिल्ले साङमु लामाको अभिभावकत्व […]