स्थानीय तहका कर्मचारी र शिक्षकका समस्याबारे सरकार बेखबर छ: भीम आचार्य

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरूका समस्याबारे सरकार बेखबर रहेको बताएका छन् ।