आफ्नै आचारसंहिताका विषयमा सांसदहरु बेखबर

काठमाडौं । प्रतिनिधिसभाले बैठक सञ्चालन, विषयगत समिति गठनका साथै सदनलाई प्रभावकारी बनाउन नियमावली बनाएपनि सांसदहरु नियमावलीप्रति बेखबर देखिएका छन् । संसदले निर्धारण गरेको कुन समयमा के बोल्ने के नबोल्ने समेत निधो संघीय संसदका जनप्रतिनिधिलाई छैन । २१ दिन मस्यौदा समितिमा छलफल गरेर संसदको नियमावली बनाइयो । प्रतिनिधिसभाको १९ चैतमा बसेको बैठकले संसदको नियमावली पारित ग¥यो […]