एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुल्यो, आइडिया पेश गर्न सकिने

काठमाडौं । एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुला भएकाे छ ।  नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको हाे। आवदेनका लागि अक्टोबर […]

सम्बन्धित सामग्री

ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै

अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भएको वा नभएको हेर्न सकिने भएको छ ।  सेवाग्राहीको सहजताका लागि राहदानी विभागले यस्तो व्यवस्था गरेको हो ।  विभागले सेवाहरूको सुविधालाई ध्यानमा राखे एन्ड्रोइड र आईओएसमा नेपाल ईपासपोर्ट (Nepal ePassport) नामक मोबाइल एप गरी प्रयोगमा ल्याएको जानकारी दिएको छ । उक्त एपमार्फत राहदानीका लागि पेश गरेको आवेदन...

समृद्धि फाइनान्सको लिलामी शेयरमा मंगलवारदेखि आवेदन दिन सकिने

चैत २८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा शेयरमा मंगलवारदेखि आवेदन दिने सकिने छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । यो शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

अब नागरिक बचतपत्रमा अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने

नेपाल राष्ट्र बैंकल नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने ब्यवस्था गरेको छ  ।नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन २०७८) जारी गर्दै अनलाइन प्रणालीमार्फत् पनि गर्न आवेदन गर्न सकिने ब्यवस्था गरेको हो  ।राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोाजिमको स्व–घोषणा फारम भरी राष्ट्र बैंकको वेबसाइट अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिन्छ।नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुला गरिन्छ । खरीदकर्ताले सोही अवधिभित्र खरीदको लागि आवेदन दिनु पर्छ। जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्छन् । राष्ट्र बैंकले बचतपत्रमा ब्याज  प्रदान गर्छ । नागरिक बचतपत्रको दोस्रो बजार कारोबार अर्थात्बचतपत्रको शुरु निष्काशन पछिको खरीद–बिक्री कारोबार बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था (शाखा कार्यालयहरुबाट समेत) र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु मार्पmत गर्न सकिनेछ ।नागरिक बचतपत्रको बाँडफाँट खुला बजार सञ्चालन समितिको निर्णयानुसार गरिन्छ।  रितपूर्वक पेश हुन आएका आवेदकहरुको नाममा मात्र बचतपत्र निष्काशन गरिनेछ । रित नपुगेका आवेदनहरुलाई अस्वीकृत गरिन्छ । अस्वीकृत आवेदकहरुको रकम बचतपत्र निष्काशन मिति पश्चात्७ दिनभित्र खरीद  गरेको संस्थामार्पmत्बिना ब्याज फिर्ता गरिन्छ ।

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिने सकिने

काठमाडौं,२३ कात्तिक । मेरो माइक्रोफाइनान्स लघुवित्तले कात्तिक १२ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी लिलामीमा ल्याएको हो । कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ […]

डिप्रोक्स लघुवित्तको ३५ लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ भदौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि बिक्रिमा ल्याएको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर भदौ २८ गते (आज)सम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । प्रतिशेयर मुल्य प्रतिकित्ता ६ […]

मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले साउन १९ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्बदी पेश गर्न सकिने बैंकले व्यवस्था गरेको थियो […]

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी सेयरमा बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश […]

अब ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको म्याद ४ बर्ष

अमेरिकामा युएससीआईएसले मेडिकल रिपोर्टको म्याद २ बर्षबाट बढाएर ४ बर्ष बनाएको छ । ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको २ बर्षे म्याद ग्रिनकार्डबारे निर्णय नगर्दै सकिने अवस्था आएपछि युएससीआईएसले मेडिकल रिपोर्टको म्याद बढाएको हो । युएससीआईएसको नयाँ नियमसँगै ग्रिनकार्ड आवेदन आई ४८५ दुईबर्षभन्दा लामो समय पेन्डिङ रहेको अवस्थामा नयाँ मेडिकल रिपोर्ट पेश गर्नुपर्ने झन्झटबाट आवेदकहरु […]

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ असार । असार ६ गतेदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाको नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ (आज)सम्म बोलपत्र पेश गर्न सकिने छ । कम्पनीले प्रतिकित्ता न्युनतम मुल्य ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको […]