अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भएको वा नभएको हेर्न सकिने भएको छ । सेवाग्राहीको सहजताका लागि राहदानी विभागले यस्तो व्यवस्था गरेको हो ।
विभागले सेवाहरूको सुविधालाई ध्यानमा राखे एन्ड्रोइड र आईओएसमा नेपाल ईपासपोर्ट (Nepal ePassport) नामक मोबाइल एप गरी प्रयोगमा ल्याएको जानकारी दिएको छ ।
उक्त एपमार्फत राहदानीका लागि पेश गरेको आवेदन...