‘परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार

काठमाडौं  ।  अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन। ओलीले हरेक मञ्चमा भन्ने गरेका छन्, ‘यो सरकार जनादेशको होइन, परमादेशको हो।’ परमादेशबाट सत्तामा आए पनि देउवासँग जनादेश छ। दर्बिलो विश्वासको मत […]

सम्बन्धित सामग्री

थाइल्यान्डमा नयाँ सरकार गठनमा सेनाको संस्थागत अवरोध

थाइल्यान्डका मतदाताले देशको सेना समर्थित सरकारलाई एउटा शक्तिशाली सन्देश दिएका छन्– तिमीसँग शासनको जनादेश छैन ।आफ्नो सुधारवादी प्लाटफर्मका लागि युवा थाईबीचमा ठूलो प्रशंसा बटुल्न सफल प्रोग्रेसिभ मुभ फर्वार्ड पार्टीले सबैभन्दा धेरै...

अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा उहाँले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताउनुभएको हो । पौडेलले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भएपनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताउनु […]

निर्वाचन परिणामले देशलाई झन् अस्थिरतातर्फ लैजाने एमालेको विश्लेषण

कुनै पनि दलको स्पष्ट बहुमत नआएको र सत्तागठबन्धनलाई पनि सरकार बनाउनेगरी बहुमतको जनादेश प्राप्त नभएपछि एमाले अध्यक्ष केपी ओलीले निर्वाचन परिणामले देशलाई झन् अस्थिरतातर्फ लैजाने जोखिम देखिएको प्रारम्भिक टिप्पणी गरेका...

गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे।...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन भयो । यी दुई दलबीचको एकताबाट नेकपा नामको दल जन्मियो । झन्डै दुई तिहाइ बहुमतसहित नेकपाको सरकार बन्यो । पाँच वर्षका लागि नेकपालाई जनादेश दिइएको थियो । आवधिक चुनावमा जनताले दल […] The post जनादेश, परमादेश र आदेश ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नयाँ जनादेश अनिवार्य भएको दावी गर्दै ओलीले सम्झाए १४ वर्ष जेल बसेको विगत

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरताका लागि नयाँ जनादेश अनिवार्य भएको दावी गरेका छन् । उनले तत्कालीन प्रतिनिधिसभाबाट प्रभावकारी भूमिका निर्वाह हुन नसक्ने र देशलाई थप अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशबाट स्थिर सरकार निर्णय गर्नुपर्छ भन्ने कुरा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछिको तीन महिनाको घटनाक्रमले पुष्टि गर्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा जवाफ पेश गर्दै ओलीले आफू १४ वर्ष जेल बसेको र लामो

जेठ पहिलो सातासम्ममा नयाँ जनादेशसहितको सरकार बन्छ– अर्थमन्त्री पौडेल

अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् ।  प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए ।  नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिए । ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर नसोध्नुस् । कुरा बुझ्ने राजनीतिक दलहरू चुनावमा लागिसके । निर्वाचन आयोग च...