गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे।...

सम्बन्धित सामग्री

एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जान्छः ओली – देशसञ्चार

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन्। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बनेन भने