काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पाँचमहिने 'वर्ल्ड भ्लग च्यालेन्ज' आयोजना गरिएको छ।विश्वकै सर्वाधिक पुरस्कार राशीको भ्लग प्रतिस्पर्धामा ६ देशका ११ जना भ्लगरहरूले खुम्बु क्षेत्रमा १० दिन पदयात्रा गरेका थिए।हिमालय र यहाँका हिमनदीमा जलवायु परिवर्तनले पारेको असरबारे जनचेतना जगाउनका लागि सन् २०२१ को अक्टोबर २० देखि नोभेम्बर ५ सम्म उक्त च्यालेन्ज आयोजना गरिएको हो।करोडौं फलोअर्स रहेका उनीहरूले पदयात्रामा बनाएका भ्लगले हिमाली क्षेत्रमा पग्लिँदै गएका हिमनदीको बताउनुका