सडक विस्तार गर्न धनगढी उपमहानगरले चलायो सरकारी संरचनामाथि डोजर

१६ कात्तिक, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ । सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको […]

सम्बन्धित सामग्री

धनगढीको लक्ष्मीनारायण मन्दिरका संरचनामा चल्यो डोजर

१९ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि पनि डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचना उपमहानगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको हो । शनिबार बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काएको हो । उपमहानगरपालिकाले कैलाली पुलदेखि […]

धनगढी बजारमा चल्यो उपमहानगरको डोजर [भिडियाे]

धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ। उपमहानगरले बुधबारबाट डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो।  सडक विस्तार गर्न धनगढीका मेयर गोपाल हमाल...

धनगढीमा सडक विस्तार गर्न मेयर हमालले चलाए डोजर

१६ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले मुख्य सडक फराकिलो बनाउन सडक छेउछाउका संरचना हटाउन सुरु गरेको छ । हुलाकी सडक आयोजनाले जग्गाधनीको अवरोधका कारण क्याम्पस चोकदेखि ट्राफिक चौराहसम्म संरचना हटाउन नसकी त्यसै छाडेको सडकमा उपमहानगरपालिकाले बुधबार डोजर चलाएको हो । धनगढी–१ कैलालीपुलदेखि वडा नम्बर ८ को क्याम्पस चोकसम्मको करीब २३ सय मिटर सडक फराकिलो बनाउने […]