सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन।...

सम्बन्धित सामग्री

सूर्यविनायक–धुलिखेल सडक विस्तारः घर–टहरा हटाउन थालियो

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ। साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ। अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना आजदेखि नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य तीव्र

काभ्रे – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्र रुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार […]

सूर्यविनायक धुलिखेल सडक विस्तार अघि बढ्यो

सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ।...

सूर्यविनायक-धुलिखेल सडक विस्तार बल्ल सुरु

अरनिको राजमार्ग अन्तर्गत तीनकुनेदेखि सूर्यविनायकसम्म ८ लेनको सडक निर्माण भएको वर्षौं बितेको छ । यो सडकलाई धुलिखेलसम्म विस्तार गर्ने धेरै पटक चर्चा चले पनि अहिले आएर मात्र यसले सार्थकता पाएको छ । यो योजना अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काम गत सोमबारदेखि सुरु भएको हो । अहिले काभ्रेपलाञ्चोकको साँगाबाट सडक निर्माण सुरु भएको छ […]

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै, करिव ८ अर्ब बजेट स्वीकृत

काठमाडौं, ७ फागुन। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक चार लेनमा बिस्तार हुने भएको छ। सडक विस्तार कार्य तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो। काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। सडक विस्तार ७ अर्ब ९४ करोड ५७ लाख रुपैयाँमा गर्न लागिएको हो।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरू

सरकारले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार सुरु गरेको छ । जापानी सहयोग नियोग (जाईका) सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट नै निर्माण प्रकृया थालेको हो ।सूर्यविनायक–धुलिखेल १५.९ किलोमिटरमध्ये विभागले दुई खण्डमा विभाजन गरेर निर्माण थाल्ने प्रकृया अगाडि बढाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । विभागले सूर्यविनायक–साँगा–धुलिखेल गरेर […]

सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ।सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरेको छ।विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु नौ अर्ब लाग्ने छ।

सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

भक्तपुर – अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ । आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार चाँडै सुरु हुने, ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान

काठमाण्डाै – भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको सडक नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गर्ने भएको छ । सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को सहुलियतपूर्ण ऋणमा सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माण भए पनि जाईकाले आयोजनाबाट हात झिकेपछि सरकारले आफ्नै लगानीमा निर्माण गर्ने भएको हो ।  जाईकाले यो सडक निर्माणमा २२ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । तर नेपाल सरकारले आयोजनामा आठ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने निर्णय गरेको हो । सडक १६ क...

सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै पूरा गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।