वर्षायामको समय भन्दै सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक विस्तार गर्न प्रतिबन्ध गरेको छ ।सडक विभाग अन्तर्गतको मध्यमाञ्चल सडक निर्देशानलयले सार्वजानिक सूचना जारी गरेर वर्षायामको समयमा कुनै पनि प्रयोजनका लागि डोजर प्रयोग गरेर सडक विस्तार गर्न प्रतिबन्ध लगाएको हो । तर, गुल्मीको मालिका गाउँपालिकामा रकम भुक्तानीलाई मात्र लक्षित गरेर सडक विस्तार थालिएको छ । […]